कैलालीमा बाईक दु”र्घटना हुदा २२ बर्षमै यस्तो || पैसा नभएर उपचार हुन सकेन || सहयोग गरौ (हेर्नुस भिडियो सहित )

कैलालीमा बाईक दु”र्घटना हुदा २२ बर्षमै यस्तो || पैसा नभएर उपचार हुन सकेन || सहयोग गरौ (हेर्नुस भिडियो सहित )

कृपया यो पनि हेर्नुस : – कुन सपनाको कस्तो फल ? जान्नुहोस् : के देखे राम्रो, के देखे नराम्रो ?

काठमाडौं । रातमा ४ प्रहर हुन्छन् । पहिलो प्रहर, दोस्रो प्रहर, तेस्रो र चौँथो प्रहर।

जुन सपना रातको पहिलो प्रहरमा देखिन्छ, त्यो सपनाले एक वर्षमा फल दिने खालको हुन्छ ।

दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुन्छ ।

तेस्रो पहरमा देखिएको सपनाको फल एक महिनामा प्राप्त हुन्छ ।

चौंथो प्रहरमा देखिएको सपनामो फल १५ दिनमा प्राप्त हुन्छ ।

अरुणोदयको बेलामा सपना देख्यो भने एक दिनमा नै सपनाको फल प्राप्त हुन्छ । बिहानी पख सपना देखेर फेरि निदाएन भने त्यो तत्काल फलदायक हुन्छ ।

दिनमा आएका अनेक तर्क र वितर्क र वृतान्तहरु राती स्वप्नमा देखियो भने त्यस्तो सपनाको कुनै फल हुदैन । होस हराएको, सार्‍है डराएको, दिसा पिशाबले च्यापेको, नाङ्गै सुतेको, कपाल फुकाएर सुतेको वा सुतेकी, यस्तो बेलामा देखिएको सपनाको कुनै जाती नजाती फल हुँदैन । जसले राम्रो सपना देखेर निन्द्राको तालमा फेरी सुत्यो भने तथा रात्रिमै कसैलाई आफूले देखेको सपनाको बारेमा सुनायो भने सपनाको फल पाईदैन वा कुनै चिन्तामा परिनेछ ।

आफूले देखेको सपना शत्रुलाई सुनायो भने भय प्राप्त होला । मुर्खलाई सुनायो भने विवाद होला । रात्रिमा सपना कसैलाई सुनायो भने चोरको भए हुनेछ ।

के देखे राम्रो, के देखे नराम्रो ?

सपनामा हात्ती, घोडा, गाई, पर्वत, तरवार, देवल तथा रुख चढेको देखियो भने अथवा त्यही बसेर केहि खायो भने, रोएको देख्यो वा धन कसैलाई दिएको देख्यो भने, हातमा विणा लिएको देख्यो भने विपनामा भूमि लाभ हुनेछ ।

सपनामा घाउ चोट लाग्यो भने कीरा पर्यो भने, झाडा लागे वा रगत मासी परे वा रगतमा मुछिएको देखेमा विपनामा धनवान हुनेछ ।

अगम्यमा गमन गरेको सपना देखेमा राम्री प्रेमी–प्रेमीका वा राम्री श्रीमती पाईनेछ ।

कुनै रत्नपूक्त शहरमा गयो भने, समुद्रभित्र पस्यो भने, मदिरापान गरेको देखेमा रामा कुरा सुनिने तथा प्रशस्त धन पाईनेछ ।

सपनामा सुवर्ण, हात्ती, गाई, घोडा, अन्न, बत्ती, कन्या, फलफूल, ध्वजा, रथ, छाता देखियो भने त्यस्तो सपनाले परिवारमा नयाँ मानिसको आगमन हुने तथा यस कृति फैलनेछ ।

जल–पूर्ण घडा, ब्रहण, बल्दो आगो, फूल उत्तम घर, सेतो धान, नटुला सपनामा देखिए धन लाभ हुनेछ ।सपनामा गाई, घ्यू, नर देखियो भने पुन्य कार्य हुनेछ । इच्छित कार्य सफल हुने तथा धन लाभ हुनेछ ।

कमलको पातमा दही, घ्यू, केहि मिष्ठान्न आदी कुनै नदिको तटमा बसेर खाएको देखेमा उच्च पोष्ट तथ कार्यकारी पद पाइनेछ भनि स्वप्न ध्यायमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रिमानको मृत्यु पर्खेर बसेकी आमाको रुवाउने कथा,औसधि छैन चिया खुवाउछु (हेर्नुस भिडियो सहित )

Fri Jun 23 , 2023
श्रिमानको मृत्यु पर्खेर बसेकी आमाको रुवाउने कथा,औसधि छैन चिया खुवाउछु (हेर्नुस भिडियो सहित ) कृपया यो पनि पढ्नुस : आइएमईबाट चोरी गर्ने दुईजना पक्राउ जनकपुरधाम : धनुषा प्रहरीले आइएमईभित्र चोरी गर्ने चोरीका सामान सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिका-९ रुदौली बस्ने २० वर्षीय जिवन ठाकुर र […]

You May Like

Highlight

Quick Links