श्रिमानको मृत्यु पर्खेर बसेकी आमाको रुवाउने कथा,औसधि छैन चिया खुवाउछु (हेर्नुस भिडियो सहित )

श्रिमानको मृत्यु पर्खेर बसेकी आमाको रुवाउने कथा,औसधि छैन चिया खुवाउछु (हेर्नुस भिडियो सहित )

कृपया यो पनि पढ्नुस : आइएमईबाट चोरी गर्ने दुईजना पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले आइएमईभित्र चोरी गर्ने चोरीका सामान सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिका-९ रुदौली बस्ने २० वर्षीय जिवन ठाकुर र सोही पालिका ५ सुगानिकास बस्ने २१ वर्षीय अजय महरा रहेका छन्।

उनीहरूले गत सोमबार राति १० बजे हंसपुर नगरपालिका ९ बालगंगा चौकमा सोही ठाउँ बस्ने ४३ वर्षीय राजेश्वर मण्डलले सञ्चालन गरेको आइएमई एक्सप्रेस रेमिटान्सको कोठाको भित्ता फोडेर पसल भित्र रहेको ल्याप्टप १ थान, किबोर्ड १ थान र सानो प्रिन्टर फोटो मेसिन १ थान चोरी गरेका थिए।

इलाका प्रहरी कार्यालय औरहीबाट खटेको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजतलाश गर्दै जाँदा मंगलबार बिहान १० बजेको समयमा दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

उनीहरूले सोही ठाउँस्थित पशु विकासको पुरानो भवनभित्र खाल्टो खनेर लुकाई छिपाई राखेको अवस्थामा ती सामानहरू बरामद गरिएको र उनीहरूको साथबाट चोरी कार्यमा प्रयोग गरिएका कटर, फलामको रड, हतौरा समेत बरामद भएको डीएसपी गौतमले जानकारी दिए।पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई चोरी मुद्दा शीर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिक्री हुने भए म आफै बे-चीएर श्रीमान बचाउथे तर सकिन, सानैमा बुवा गु-माए अहिले फेरि यस्तो पीडा म माथि (हेर्नुस भिडियो सहित )

Fri Jun 23 , 2023
बिक्री हुने भए म आफै बे-चीएर श्रीमान बचाउथे तर सकिन, सानैमा बुवा गु-माए अहिले फेरि यस्तो पीडा म माथि (हेर्नुस भिडियो सहित ) कृपया यो पनि पढ्नुस : काठमाडौं महानगरको नीति तथा कार्यक्रम : पूर्व सहमतिबिना सांसद्का योजना कार्यान्वयन नगर्ने काठमाडौं : काठमाडौं महानगरपालिकाले संसदीय कोषअन्तर्गत छनौट भएका योजना तथा […]

You May Like

Highlight

Quick Links