बिक्री हुने भए म आफै बे-चीएर श्रीमान बचाउथे तर सकिन, सानैमा बुवा गु-माए अहिले फेरि यस्तो पीडा म माथि (हेर्नुस भिडियो सहित )

बिक्री हुने भए म आफै बे-चीएर श्रीमान बचाउथे तर सकिन, सानैमा बुवा गु-माए अहिले फेरि यस्तो पीडा म माथि (हेर्नुस भिडियो सहित )

कृपया यो पनि पढ्नुस : काठमाडौं महानगरको नीति तथा कार्यक्रम : पूर्व सहमतिबिना सांसद्का योजना कार्यान्वयन नगर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले संसदीय कोषअन्तर्गत छनौट भएका योजना तथा कार्यक्रम पूर्व सहमतिबिना कार्यान्वयन नगर्ने जनाएको छ।

महानगरका प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्व सहमतिबिना छनौट भएका संसदीय कोषका योजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने भएका हुन्। बुधबार सार्वजनिक भएको नीति तथा कार्यक्रमको ५५ नम्बर बुँदामा भनिएको छ, ‘संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्व सहमति एवं समन्वय बिना छनौट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिनेव्यवस्था गरिनेछ।’

त्यस्तै महानगरमा कार्यरत कर्मचारीका लागि सुनौलो अवकास योजना कार्यक्रम सञ्चालन गरिने भएको छ। महानगरपालिका क्षेत्रभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै महानगरले निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णिम योजना सञ्चालनमा ल्याई महानगरबासीलाई औषधि खरिदमा सहुलियत दिइने भएको छ। सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्णरूपमा रोक लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै मालपोत र नापीसम्बन्धी कार्यलाई महानगरपालिका मातहत सञ्चालनमा ल्याउन आवश्यक समन्वयसहित नीतिगत प्रबन्ध गरिने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यात्रा गर्दै गर्दा मृ*त्यु भएका बाबालाइ सम्झिदै ,एक्लै हिडेर,४८ वटा जिल्ला घुमिन साहसी बहिनि (हेर्नुस भिडियो सहित )

Fri Jun 23 , 2023
यात्रा गर्दै गर्दा मृ*त्यु भएका बाबालाइ सम्झिदै ,एक्लै हिडेर,४८ वटा जिल्ला घुमिन साहसी बहिनि (हेर्नुस भिडियो सहित ) कृपया यो पनि हेर्नुस : बागमती प्रदेशमा डेंगु रोगबाट २७ जनाको मृत्यु काठमाडौं : चालु आवमा बागमती प्रदेशमा डेंगुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ। […]

You May Like

Highlight

Quick Links