यात्रा गर्दै गर्दा मृ*त्यु भएका बाबालाइ सम्झिदै ,एक्लै हिडेर,४८ वटा जिल्ला घुमिन साहसी बहिनि (हेर्नुस भिडियो सहित )

यात्रा गर्दै गर्दा मृ*त्यु भएका बाबालाइ सम्झिदै ,एक्लै हिडेर,४८ वटा जिल्ला घुमिन साहसी बहिनि (हेर्नुस भिडियो सहित )

कृपया यो पनि हेर्नुस : बागमती प्रदेशमा डेंगु रोगबाट २७ जनाको मृत्यु
काठमाडौं : चालु आवमा बागमती प्रदेशमा डेंगुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ।

डेंगुका बिरामी सबैभन्दा बढी काठमाडौंमा १४ हजार पाँच सय फेला परेको थियो भने सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले जानकारी दिए।

बुधबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेशका पाँच जिल्लामा डेंगुसम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका जुनियर इन्टोमोलोजिष्ट दीपककुमार साहले अध्ययनको निष्कर्षबारे प्रस्तुति दिँदै २०७९ चैत १० देखि २०८० वैशाख १८ गतेसम्म अध्ययन गरिएका पाँच सय ४७ घरधुरीमा एक हजार छ सय २३ पानी भएका भाँडा निरीक्षण गरिएकोमा एक सय ३३ घरधुरीका एक सय ७० पानी भएका भाँडामा डेंगु फैलाउने लामखुट्टेका जीवाणु भेटिएको बताए।

अध्ययनअनुसार डेंगु फैलाउने लामखुट्टेका जीवाणु सबैभन्दा बढी टायरमा भेटिएको थियो भने दोस्रोमा खानेपानी ट्यांकीमा पाइएको थियो।

त्यस्तै पानीका जार, पानी भरेर राखिएका ड्रम, पानीका बोतल, गमला, रेफ्रिजरेटर लगायतमा पनि फैलाउने लामखुट्टेका जीवाणु पाइएको छ। फेला परेकामध्ये आठ सय ४५ एडिस एजिप्टाइ छ।

घरबाहिर रहेका पानी जम्ने भाँडा र ठाउँमा डेंगु फैलाउने लामखुट्टेका जीवाणु पाइन्छ भन्ने आम धारणाविपरीत घरभित्र भएका पानीका भाँडा र रेफ्रिजरेटरमा पनि डेंगुको जीवाणु पाइनुले सचेत बढी हुनुपर्ने अवस्था देखिएको अध्ययनकर्ताको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुढेशकालमा बाहुन र बि.कको बिहे । बिहान बेलुका खान लाउन धौ । (हेर्नुस भिडियो सहित )

Fri Jun 23 , 2023
बुढेशकालमा बाहुन र बि.कको बिहे । बिहान बेलुका खान लाउन धौ । (हेर्नुस भिडियो सहित ) कृपया यो पनि हेर्नुस : सोलुमा पार्किङ गरेकै स्काभेटरमा आगलागी, ४० लाखको क्षति सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-४ जुबुमा स्काभेटरमा आगलागी हुँदा अन्दाजी ४० लाख बराबरको क्षति भएको छ। जुबुको बादेदेखि छिक्ली जाने […]

You May Like

Highlight

Quick Links