बुढेशकालमा बाहुन र बि.कको बिहे । बिहान बेलुका खान लाउन धौ । (हेर्नुस भिडियो सहित )

बुढेशकालमा बाहुन र बि.कको बिहे । बिहान बेलुका खान लाउन धौ । (हेर्नुस भिडियो सहित )

कृपया यो पनि हेर्नुस : सोलुमा पार्किङ गरेकै स्काभेटरमा आगलागी, ४० लाखको क्षति

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-४ जुबुमा स्काभेटरमा आगलागी हुँदा अन्दाजी ४० लाख बराबरको क्षति भएको छ।

जुबुको बादेदेखि छिक्ली जाने सडक खन्ने क्रममा पार्किङ गरी राखेको खामपाचे शेर्पा निर्माण सेवाको बा २क ४७७८ नम्बरको स्काभेटरमा बुधबार राति आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आगलागीबाट स्काभेटरको अगाडिको क्याबिनको भाग र इलेक्ट्रोनिक भाग जलेर नष्ट भएको छ।

उक्त स्काभेटर दूधकोशी-२ जलेश्वरी हाइड्रोपावरले नयाँ सडक विस्तारको क्रममा प्रयोग गर्दै आएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धन कमाउन गएका युबा फर्किए बाक-समा ,मन थामेर हेरौ ,कोमल मन भएकाले नहेर्नु होला (हेर्नुस भिडियो सहित )

Fri Jun 23 , 2023
धन कमाउन गएका युबा फर्किए बाक-समा ,मन थामेर हेरौ ,कोमल मन भएकाले नहेर्नु होला (हेर्नुस भिडियो सहित ) कृपया यो पनि हेन्रुस : माछा मार्न गएका दुई जनाको खोलामा डुबेर मृत्यु जरकोट : जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर ज्यान गएको छ। जिल्लाको छेडागाड नगरपालिका-१ स्थित छेडाखोलामा माछा […]

You May Like

Highlight

Quick Links