पोखरामा अचम्मको चोरी ! नक्कली सुन देखाएर सक्कली सुन चोरी (हेर्नुस भिडियो सहित)

पोखरामा अचम्मको चोरी ! नक्कली सुन देखाएर सक्कली सुन चोरी (हेर्नुस भिडियो सहित)

कृपया यो पनि हेर्नुस : ८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्छ : बाबुराम भट्टराई

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले २०८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन्।

रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा भट्टराईले ८४ सालको चूनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताए।

समाजवादी मोर्चामा सहभागी नभएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा भट्टराईको यस्तो धारणा आएको हो। उनले अबको नयाँ एजेण्डा सम्बोधन गर्न नयाँ पार्टी चाहिन्छ भनेर पहल गर्नेमा आफू रहेको र नयाँ शक्तिका रूपमा रास्वपा अगाडि आएकोमा आफू अत्यन्त खुसी भएको बताए।

त्यस्तै भट्टराईले लोकतन्त्रमा विचार फरक र प्रतिस्पर्धा हुनसक्ने भए पनि नेपालीले चाहेको नयाँ पन नै भएको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपचारको क्रममा युबकको मृ’त्यु, ६ वर्षदेखि पाटनको अल्का अस्पतालमा मालिक कुरेर बसिरहेकी काली

Fri Jun 23 , 2023
तपाईंहरूले ‘हाची’ फिल्म हेर्नुभएको छ? कुकुर र मानिसबीचको आत्मीय सम्बन्ध झल्काउने यो फिल्ममा हाची नामको कुकुर आफ्नो मृत मालिक कुर्दै वर्षौंसम्म रेल-वे स्टेसनमा बिताउँछ। यो जापानको वास्तविक घटनामा आधारित फिल्म हो। यस्तै घटना पाटनको अल्का अस्पतालमा दोहोरिएको छ। जावलाखेलबाट एकान्तकुना जाँदा ओरालोमा दाहिनेतर्फ अल्का अस्पतालको दुई नम्बर गेट छ। यहाँ […]

You May Like

Highlight

Quick Links