झुल लगाएर सुतेको छु भनेर ढुक्का नहुनुहोस्, समयसँगै लामखुट्टेपनि स्मार्ट बनिसके

काठमाडौं । नेपालमा २८ बर्ष यताकै उच्च गर्मी भएको छ । गर्मीसँगै लामखुट्टेको बिगबिगी बढेको छ । हाम्रो घरमा धेरै लामखुट्टे आउन थालिसकेका छन् । तर अहिले घरभित्र पसिरहेका साधारण लामखुट्टे होइनन्। स्मार्ट, प्रशिक्षित लामखुट्टे हुन् ।

विश्वास गर्न सक्नुहुन्न ? यसलाई हेर्नुहोस् त । यो मेरो हात हो । म झुल भित्र सुतिरहेको छु। सुतिरहेको बेला मेरो हात लामखुट्टेले छोपिएको छ । अब तपाईले बुझ्नुभयो । यदि तपाईको शरिर झुलमा टासिएको छ भने लामखुट्टेले खानेछ । निदाएको बेला जतिबेलापनि झुलमा जिउ आउनसक्छ । यसैले घर लामखुट्टेबाट मुक्त हुनुपर्छ।

यो पनि पढ्नुहोस् जेल परेका छोरा भेट्न गएकी आमा पनि पक्राउ , नेपाल प्रहरी परे चकित
कैलालीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ मा रहेको जिल्ला कारागारमा लागुऔषध मुद्धामा कैद भुक्तान गरी रहेका २१ वर्षका ओमप्रकास अवस्थीलाई भेट्न गएकी धनगढी–३ मिलन चोक घर भएकी ५० वर्षीय आमा कमलादेवी अवस्थी पक्राउ परेकी हुन्।

कमलाले ओमलाई भेट्न जाँदा बिस्कुट भित्र ५ ग्राम ४० मिलिग्राम लागुऔषध खैरोहिरोइन लगेको प्रहरी चेकजाँचमा फेला पारेको हो। कमलालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलाली गेटाका १६ बर्षिय भाईले बनाए यति राम्रो बाईक || १ लाखमै बनाएर चारैतिर चर्चा (हेर्नुस भिडियो सहित)

Mon Jun 26 , 2023
कैलाली गेटाका १६ बर्षिय भाईले बनाए यति राम्रो बाईक || १ लाखमै बनाएर चारैतिर चर्चा (हेर्नुस भिडियो सहित) कृपया यो पनि पढ्नुस : के प्रिगोजिन रुसमा सैन्य ‘कु’को प्रयासमा छन् ? युक्रेनविरुद्ध १६ महिना पहिले सुरु गरेको रुसको ‘विशेष सैन्य अभियान’ अब निर्णायक मोडमा पुगेको छ । यो युद्ध अब […]

You May Like

Highlight

Quick Links