मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति […]
समाज
२९ बर्षको दिदिको ५ छोराछोरी । श्रीमानको मृत्यु पछी ठुलो बिचल्ली (हेर्नुस भिडियो सहित) कृपया यो पनि हेर्नुस : पूर्वी नेपालको बाढी : ४६३ मेगावाटका ३० आयोजनामा साढे ८ अर्ब क्षतिको प्रारम्भिक अनुमान काठमाडौं- पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक […]
सप्तरी, २१ साउन-सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो ।आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी […]
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ । पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए […]
महानगरपालिका–२० स्थित परोपकारमा पुनर्निर्माण गरिएको सार्वजानिक शौचालयको अवलोकन गर्दै कामपाका प्रमुख बालेन्द्र शाह । पच्चीस वर्ष पुरानो सो शौचालयलाई कामपा–२० र एरोसान सस्टेनेबल स्यानिटेसनले संयुक्त रुपमा तयार पारेका हुन् । तम्घासमा तिब्र गतिको ट्रक पल्टिँदा ३२ वर्षीय रनबहादुर सदाका लागि अस्ताए:. तम्घास गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै […]
एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले उनीहरुलाई ल्याएर एमाले बलियो हुन नसक्ने पोखरेलको भनाइ छ । एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई […]
नेकपा एकिकृत सामाजवादी पार्टीका अध्यक्ष माधव नेपालका विश्वापात्र मानिएका निजामती कर्मचारीका नेता भोला पोखरेल नेकपा एमालेमै नै फर्किएका छन् । नेकपा एसका केन्द्रीय लेखा आयोगका सदस्यसमेत रहेका पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् । कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने […]
काठमाडौं । ‘मैले ग्रास रूटदेखि नम्बर टु भएर काम गरेको छु । अहिलेसम्म नम्बर वान भएर काम गर्न पाएको छैन् । मलाई कुनै कुराको लोभ छैन् । नम्बर वान म्यान भएँ भने लोभलालच नभएको, कुनै स्वार्थ नभएको नेता ठाउँमा पुग्यो भने उसले गर्न सक्छ भनेर पुष्टि गर्छु, म काम गरेर […]